#

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता २१ निर्णय

  सवाल नेपाल   १९ मिनेट अघि

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा २१ वटा निर्णय गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। सरकारले नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’को विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यसीय वार्ता टोली गठन गर्ने निर्णय […]

पाडाजुंगी गौरीगन्ज सडक खण्डको दहिचोकमा दुर्घटना

दमक/ केहिबेर अघि ११ बजेर २० मिनेटमा झापाको कमल गाँउपालिका साविक लखनपुर दहिचोकमा मे १ ह ४८६६ नम्बरको टेम्पो पल्टेको छ । कमल ५ दहिचोकमा नै अनियन्त्रित भएर टेम्पो पल्टदा केहि घाइते बनेको भएपनि यसको बिस्तृत विवरण भने आइसकेको छैन ...

मन्त्री सवार हेलिकोप्टर दुर्घटनाप्रकरण, छानबिनमा फ्रान्सेकाे चासो

गत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको ...

गिरिजाप्रसाद कोइरालाको आज नवौं स्मृति दिवस, जसले कम्युनिस्टसँग मिलेर राजतन्त्र फाले

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज नवौं स्मृति दिवस । २०६६ चैत ७ ...

‘क्याप्टेन’हेर्न प्रधानमन्त्री सिटी सेन्टरमा

काठमाडौं : बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। सिटी सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले चलचित्र क्याप्टेन हेरेका ...
राष्ट्रिय खबर

जवरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरीमाथि निर्घात कुटपिट

युवतीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाङमा प्रहरी जवानमाथि निर्घात कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी हुन्। होली मनाउन बिदा लिएर घर आएका चौधरीलाई युवाहरूको समूहले...

विभिन्न होटलका शौचालय र चेन्जिङ रुममा खिचिएको भिडियोले हंगमा, ४ पक्राउ

काठमाडौं । दक्षिण कोरियाका विभिन्न होटलका कोठामा हुने गतिविधिको गोप्यरुपमा भिडियो बनाएर वेबसाइटमा बेचेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुले होटलका कोठामा...

झापामा मोटरसाइकल दुर्घटना

झापा। झापाको कन्काई नगरपालिका ९ घैलाडुब्बामा बुधवार मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिक घाइते भएका छन् । भित्री सडक खण्ड अन्तरगत घैलाडुब्बाबाट बिर्तामोड जादै...

प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ । ऊर्जा, जलस्रोत...
जीवनशैली

काठमाडौ । चाणक्यनिति आज पनि विश्वभर प्रचलित रहेको छ । किनभने उनी पाटलीपुत्रका विद्वान थिए । अहिलेसम्म चाणक्यनितिले धेरै मानिसहरुको जीवनलाई परिवर्तन गरिसकेको छ ।

खेलकुद

झण्डै १९ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिम यो सिजनको पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि

मनोरञ्जन

३ लाख ३५ हजारको बिल नतिरेको भन्दै अभिनेत्रीमाथि मुद्दा दर्ता

बैङ्लुरुको द ललित अशोक होटलका सुरक्षा प्रबन्धकले कन्नड सिनेमाकी अभिनेत्री पूजा गान्धी र राजनीतिज्ञ साथी अनील पी. मिनासीनाकाईविरुद्ध भारु ३.३५ लाख बराबरको बिल नतिरेको भन्दै...

नायीका करिश्मा मानन्धरले एसईईको तयारी यसरी गर्दैछिन्

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसईईको फाईनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन बाँकी छ । त्यसैले परीक्षालाई लक्षित गरेर अहिले आफुले दैनिक १६ घन्टासम्म पढ्ने गरेकी छिन् । करिश्माले स्कुल पढ्न थालेको चार

जब अक्षय र प्रियंका एउटै होटलमा ‘डिनर’को लागि पुगे

एजेन्सी – बलिउड तथा हलिउडमा समेत चर्चा कमाइसकेकी प्रियंका चोपडाको नाम धेरैसँग जोडिएको थियो । केहि समय अघिमात्रै निक जोनाससँग विवाह गरेकी प्रियंकाको नाम कुनै समय अक्षय कुमारसँग जोडिएको थियो । विवाहित अक्षयसँग नाम जोडिएपछि बलिउडमा उनीहरुको सम्बन्धलाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी भएका थिए ।

किन छाडिन आलियाले राजामौलीको फिल्म ?

मुम्बई : बाहुबली सिरिजका निर्देशक एसएस राजामौली अहिले आफ्नो आगामी फिल्म ‘आरआरआर’का लागि अभिनेत्रीको खोजीमा छन् । राजामौलीको यो फिल्म पनि उनका अघिल्ला फिल्मजस्तै ठूलो बजेटको हुने बताइएको छ । यसमा साउथका दुई सुपरस्टार जुनियर एनटीआर र रामचरण तेजा मुख्य भूमिकामा छन् । कोही समयअघि
बिचार/ब्लग

होली पर्वको महत्व अवसर र चुनौती

रामचन्द्र अधिकारी उपाध्यक्ष ,दमक जेसीजवर्ष २०१९ पृष्ठभूमि फागु पूर्णिमा वा होली पर्व बसन्त ऋतुको शुरुवाती चरणमा परापूर्वकाल देखि नै मनाइदै आएको पर्व हो । धार्मिक
सवाल संवाद
कृषि/सहकारी

कमल । झापाको कमल गाउँपालिकाले माटोमा अम्लिय पन बढे पछी कृषकहरुलाई कृषि चुन प्रयोगमा सहयोग गरेको छ । कृषि उपज उत्पादन बृद्धिका लागि विगत

स्वास्थ्य

एजेन्सी– शिशु गर्भमा रहुन्जेल आमाले खाएको खानाबाट नै पोषण प्राप्त गर्दछ। तर जन्मिएपछि उसको खानपानका परिवारले निकै सावधानी अपनाउनुपर्छ। खानपानको सामान्य चिजले पनि बच्चालाई

कला/साहित्य

— प्रियंका सुवेदी । आयौ !! आयौ तिमी मेरो जीवनमा, निकै खास बनी !! ओईलिरहेको यो कोपिलामा, नयाँ आस बनी !! मलाई चाहिने, तिमीले सक्ने, सबै सहयोग गर्यौ, नयाँ ठाउँ र नयाँ परिवेश भित्र छिर्दा, आफ्नै परिवारझैँ