दमक/नयाँ प्रधानअध्यापक नियुक्तीको बिषयालाइ लिएर दमकको हिमालय माध्यमिक बिद्यालयमा लफडा शुरु भएको छ । नेपाली काँग्रेस तथा नेकपा बाहेकका राजनीतिक दलका बिद्यार्थी संगठनहरुले यसको बिरोध गरेकाछन् ।

काँग्रेस निकट नेबि संघ सहितका बिद्यार्थी संगठनहरुले बिहिबार लगाएको ताला केहि घण्टा बित्न नपाउदै हिमाबिका बिद्यार्थीहरुले फोरिदिएको बताइन्छ । प्रधानध्यापकको कार्यकक्षमा बिद्यार्थी संगठनहरुले ताला लगाइदिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड