पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ सहितको टोली दमकमा
दमक/पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ सहितको नयाँ शक्ति पार्टीका नेताहरु झापाको दमकमा आज साँझ आएकाछन् ।
पाँचथर जाने क्रममा आज भट्टराइ सहितको टोली दमक आएको युवा नेता राजु खड्काले बताएकाछन् ।
संगठन बिभाग प्रमुख गंगा नारायण श्रेष्ठ कृषि बिज्ञमदन राई लगायत टोलीमा रहेकाछन् ।











