मोरङको सुन्दर हरैंचा नगरपालिका– ९ सिसौघारीमा टिप्परको ठक्करबाट सोमबार मृत्यु भएकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको शव र आक्रोशित स्थानीय जनताले आगजनी गरेको टिप्पर । स्थानीय प्रशासनले उक्त क्षेत्रमा अर्को आदेश जारी नहुन्जेलसम्मका लागि निशेषधाज्ञा जारी गरेको । तस्वीर ः मनोज दाहाल, रासस विराटनगर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड