दमक/झापाको कमल गाँउपालिका पाडाजुंगी गौरीगन्ज सडकको दहिचोकमा अघि केहिबेर अघि गम्भिर दुर्घटना भएको छ । कमल वडा नं. ६ दहिचोक नजिक सोनापुरमा दुर्घटना भएको बताईएको छ ।

को १६ प १६०६ नम्बरको मोटरसाइकलले त्यहि नजिक राइसमिलमा काम गर्ने पैदल यात्रु सुरज रिसीदेब गम्भिर घाइते बनेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकल चालकको नाम भने खुलेको छैन । उनि पनि घाइते छन् । मोटरसाइकल कच्याकुचुक भएको छ ।