दमक/झापाको दमकमा केहिबेर अघि दुर्घटना भएको छ । मे १ च २१०८ नम्बरको कार र मे १ ह ४०९२ नम्बरको टेम्पो दुर्घटनामा परेकाहुन् ।
दमक चोक दमक हस्पिटलको अगाडि दुर्घटना भएको जनाईएका छ । घटनाको विषयमा थप जानकारी आएको छैन ।
तस्विरहरु-नारायण गौतम

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।