हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ । ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ । लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो । लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ । लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ । ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् । लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।
भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् , जानीराखौँ
सवाल नेपालसंवाददातासोमबार, २७ माघ २०७५

भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् , जानीराखौँ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
मंगलबार, २ जेठ २०८०
शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं
सोमबार, १३ चैत २०७९
मंगल ग्रहमा कुनै बेला सागर थियो
मंगलबार, ७ चैत २०७९
महामुर्ख जनकपुरका मेयर र ऋषि धमला पटमुर्ख: लगाइदिए करेलाको माला
बुधबार, २४ फागुन २०७९



