काठमाडौं – आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन शुरू गरेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबार स्थित ग्यालरी बैठक अगाडिबाट देशवासीका नाममा सम्बोधन गरिरहेका हुन् । सम्बोधनमार्फत् ओलीले सरकारले एक वर्षको अवधिमा गरेका कामको जानकारी गराउन लागेको हुन् ।
नेकपा अध्यक्ष ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरेका थिए ।
हेर्नुहोस्, लाइभ :
https://www.facebook.com/lokaantar/videos/303635193680785/









