दमक/चित्तबुझ्दो रुपमा खेलकुदका गतिबिधि नगरेको भन्दै दमक नगरसभामा नगर खेलकुद विकास समितिको आलोचना भएको छ । वडा सदस्य धनेश्वर (श्याम )कार्कीले यस्तो माग गरेकाहुन् ।

यस नगर खेलकुद विकास समितिले खेलकुदको कृयाकलाप गर्दैन भने नगर खेलकुद समितिलाइ खारेज गरेर नयाँ बनाउनु पर्छ, कार्कीले भने । खेलकुद फुटवलमात्र होइन सबै बिधामा खेल खेलाइनुपर्छ, कार्कीको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले केन्द्र प्रशाइको संयोजकत्वमा नगर खेलकुद विकास समिति बनाएको थियो । अहिले दमकमा दोस्रो पटक दमक गोल्डकपको समेत तयारी गर्दै आएको छ ।