प्रहरी निरिक्षक हरी खतिवडा १ नम्बरमा डिएसपीको सूचिमा, ६४ जना डिएसपीमा बढुवा हुँदा को को परे हेर्नुहोस

दमक/इलाका प्रहरी कार्यालय दमकमा एक बर्षभन्दा बढि समय प्रमुख भएर बसेका हरी खतिवडा सहित ६४ जना प्रहरी निरिक्षक डिएसपीमा बढुवा भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि हाल प्रधानमन्त्री ओलीको सुरक्षामा खटिएकाछन् । आज केहिबेर अघि बढुवा सुचि सार्वजनिक भएको हो । ६४ जनाको बढुवा भएको बताईएको छ ।