एक पाकिस्तानी युवती आन्ना सफिक र नेपाली युवा सुबिन आचार्यले आफूहरु बिचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमा प्रेम बसेपछि उनीहरुले एक अर्कालाई भेटेर उनीहरुविहे नै गरेका छन्।

धर्म र प्रेम अलग विषय भएको भन्दै सुबिन आचार्यले धर्म निजि स्वतन्त्रता भएको र प्रेम आपसी बिस्वास र त्याग भएको प्रतिक्रिया दिएका छन् भने अन्ना सफिकले सफा र सकारात्मक भावना र सोचाइ नै सबै भन्दा ठूलो कुरा भएको प्रतिक्रिया दिएकी छिन्।
कट्टर हिन्दु परिवारको केटा र कट्टर मुस्लिम परिवारकी केटी बिचको यो सम्बन्धलाई सकारात्मक भावना र साँचो माया ममताले प्रेमले नै यो सफलतामा पुर्याएको उनीहरुको प्रतिक्रियाले समाजलाई नै सकारात्मक बनाइदिएको छ।पारिवारिक सहमतिमा ल्याएरै गरि एको यो विवाह बारे उनीहरुले धेरै रोचक खुलासाहरु पनि गरेका छ्न् भने उनीहरुको यो सम्बन्धलाई जनस्तरमा विकास हुन खोजिरहेको नेपाल पाकिस्तान बिचको आत्मीय सम्बन्धको आयामको रुपमा समेत नेपाली मिडिया जगत र नेपाली समाजले विश्लेषण गरेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
https://youtu.be/OvFywovpdcE










