दमक/अन्तराष्ट्रिय महिला दिवसमा भोली शुक्रबार देशभर सार्वजनिक बिदा हुने जनाईएको छ ।

महिलामात्र बिदा हुने की सबैलाइ बिदा भन्ने अन्योल हँुदै आएको अवस्थामा राजपत्रमा बिदा सूचिमा देशभर विदा उल्लेख छ ।