दमक/औषधि ब्यवस्था बिभाग बिराटनगरको टोलीले दमकका दुइ औषधि पसलमा सिलबन्दि गरेको छ ।
अघिल्लो पटक अनुगमनमा आँउदा लागुऔषधजन्य औषधिहरु बिक्री गरेको पाईएपछि कार्वाही अघि बढाएको थियो ।
त्यसै सिलसिलामा २१ दिनसम्म बन्द गरिएको बिभगका निरिक्षक दीपेन्द्र खड्काले जनाए । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=jO6cBZWSUH0&feature=youtu.be&t=152











