दमक/झापा दमक नगरपालिकाकी उपप्रमुखलेले नगरपालिका संघमा थप जिम्मेवारी पाएकीछन् ।

केहि समय अघि केन्द्रिय सदस्यमा निर्वाचित उनि सचिवालय सदस्यमा निर्वाचित भएकीहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशभरका नगरपालिकाहरुको छाता संगठनको रुपमा नगरपालीका संघलाइ लिइने गरिन्छ ।

अधिकारी केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएपछि उनलाइ सामाजिक सञ्जालहरुमा बधाइको ओइरो लागेको छ ।