दमकका बेरोजगार युवालाइ अब भत्ता दमकका सबै वडाहरुमा बेरोजगारको लगत संकलन शुरु
दमक/झापाको दमक नगरपालिकामा पनि बेरोजगार युवाहरुको लगत संकलन शुरु भएको छ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार सबै वडाहरुलाइ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत निवेदन संकलनको काम शूरु भएको जनाए ।
सवै वाडबाट निवेदन संकलन गरी रोजगार सेवा केन्द्र दमकमा ल्याउनका लागि नगरपालिकाले परिपत्र गरेको उनको भनाइ छ ।











