काठमाडौं : बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। सिटी सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले चलचित्र क्याप्टेन हेरेका हुन्। नेकपा अध्यक्षसमेत रहेका ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेललगायत नेताका साथमा सिटी सेन्टर पुगेका हुन्।

चलचित्र ‘क्याप्टेन’ अनमोल केसीको हो। दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलको साथमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीलगायतले अभिनय गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तस्बिर सौजन्य : कृष्ण पौड्‍याल/ अन्नपूर्ण पोस्ट बाट