दमक/ केहिबेर अघि ११ बजेर २० मिनेटमा झापाको कमल गाँउपालिका साविक लखनपुर दहिचोकमा मे १ ह ४८६६ नम्बरको टेम्पो पल्टेको छ ।

कमल ५ दहिचोकमा नै अनियन्त्रित भएर टेम्पो पल्टदा केहि घाइते बनेको भएपनि यसको बिस्तृत विवरण भने आइसकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीयले उद्धार गरेर सिटिमा हालेर बिरामीलाइ उपचारका लागि दमकतर्फ पठाएको बताइन्छ ।