दमक वाड न ७  स्थित हलेसी स्कुलमा गए राति तोडफोड भएको छ । स्कुलमा लगाएको ताला फोडेर अफिस भित्र समान हरु छरप्रस्ट पार्नु को साथै त्यहा रहेको सिसि क्यामेरा र त्यसको रेकडर बक्स पनि लगिएको छ साथै १ थान ल्याप्टोप पनि लागिएको छ । त्यस कोठामा रहेको कागजपत्र हरुमा सामान्य आगो पनि लगाएको देखिन्छ । बिस्तृत जानकारीको लागि भिडियो हेर्नुहोला