दैलेख केन्द्रबिन्दु बनाई केहिबेर अघि (सोमबार )भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको जानकारी दिएको छ ।