दमक/झापाबाट निर्वाचित प्रदेशसभा सदस्य अर्जुन राईले नयाँ जिम्मेवारी प्राप्त गरेकाछन् ।

प्रदेश नं १ प्रदेश सभाको विषयगत समिती अन्तरगतको सुशासन तथा योजना समितिको सभापतिमा राइ निर्वाचित भएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदीय अभ्यासमा संसदीय समितिलाइ शक्तिशालि मानिन्छ ।

सुशासन तथा योजना समिति संसदीय समितिको पनि महत्वपुर्ण समितिको रुपमा रहने जनाईन्छ ।

दमक निवासी राइ झापाका क्षेत्र नं. ५ ख बाट प्रंदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।