दमक/रमेश लुइटेल र नेत्र लुइटेल दमकमा अब नौलो नाम होइन । सानै उमेरदेखि ब्यापार ब्यवसायमा संलग्न रहेर दमकमा छुट्टै पहिचान स्थापित गरेका उनिहरु बिगत एकदशक अघिदेखि दमकमा ब्यवसायिक क्षेत्रमा जम्दै आएकाछन् । साइवर ब्यवसायबाट नेश्नल ट्रड एण्ड कम्यूटर सप्लायर्ष खोलेका उनिहरुले नयाँ पहिचानका साथ फेरि नेशनल इलोक्ट्रोनिक्स पसल शुरु गरेकाछन् । जागरिला युवा ब्यवसायिको पहिचान बनाएका लूइटेल दाजुभाइले उपभोक्ताहरुलाइ गुणस्तरिय इलोक्ट्रोनिक सामाग्रिहरु उपलब्ध गराउनका लागि आफूहरुले यो कदम चालेको बताए । यहाँ सामसुङ लगायतका बिश्वमा नाम चलेका ब्राण्डहरुका इलोक्ट्रोनिक्स सामाग्रिहरु बिक्रि हुनेछन् । दमक उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य र उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश प्रशाइले संयुक्त रुपमा उक्त इलोक्ट्रोनिक्स पसलको उद्घाटन गरेका थिए । ईलोक्ट्रोनिक्स ब्यवसायि संघ दमकका अध्यक्ष तुलराम न्यौपाने, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाइ, द्धितिय उपाध्यक्ष युवराज घिमिरे लगायको उपस्थिति रहेको थियो ।
लूइटेल दाजूभाइले शुरु गरे इलोक्ट्रोनिक्स पसल
सवाल नेपालसंवाददातासोमबार, २१ फागुन २०७३

लूइटेल दाजूभाइले शुरु गरे इलोक्ट्रोनिक्स पसल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



