दमक/नेकपा एमालेको मेची महकाली अन्र्तगत मधेशमा नेकपा एमालेले गर्ने आमसभा सकिएपछि प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ भने अझै केहिको अवस्था गम्भिर रहेको छ । स्थानीय प्रशासन आधिकारीक पुष्टि नगरेपनि प्रहरीको गोली लागेर घाइते बनेका सञ्जय मेहेता, दिगम्बर यादब, पिताम्बर मण्डल र आनन्द शाहको मृत्यु भएको मोर्चाका नेताहरुले बताएकाछन् । यो घटना पछि नेकपा एमालेको स्थायी कमिटीको आपतकालिन बैठकले तीनदिन सम्म अभियान रोक्ने निर्णय गरेको छ ।
गोली लागेर मृत्यु हुनेको संख्या ४ पुग्यो
सवाल नेपालसंवाददातासोमबार, २१ फागुन २०७३

गोली लागेर मृत्यु हुनेको संख्या ४ पुग्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



