सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाएका छन् । बिहीबार मध्यरातमा स्थानीय युवाहरुको एक समूहले वीरगञ्जबाट राजविराजतर्फ आउँदै गरेको ना ५ ख ६७१३ नम्बरको बस जलाएका हुन् । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ । राविराजमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएपछि सप्तरीमा अनिश्चितकालीन बन्द छ ।
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
सवाल नेपालसंवाददाताशुक्रबार, २५ फागुन २०७३

सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



