राप्रपाका अध्यक्ष कमल थापालाइ ओलीपथ त्याग्दा अहिले धेरै समस्या भएको स्वयं उनी आफैले स्वीकार गरेकाछन् । संबिधान शंशोधन प्रस्ताव राष्ट्रको अहितमा रहेको बताउदै उनले यसमा नेकपा एमालेका अध्यक्षलाइ साथ दिदै आएका थिए । तर अचानक प्रचण्डको नेतृत्वको सरकारमा गएपछि उनका पार्टीका नेता कार्यकर्ताहरुलेमात्र नभएर शुभचिन्तक र समर्थकहरुले समेत कडा आलोचना गरेपछि उनले बाध्य भएर आफू संबिधान शंशोधनको प्रस्ताव संसदमा ल्याएर सरकार छाडेर बिपक्षमा मतदान गर्ने बताउन थालेकाछन् । उनले यथास्थितिमा संबिधान शंशोधनको प्रस्ताव आएमा सरकार छाडेर बिपक्षमा मतदान गर्ने बताएकाहुन् ।
ओलीपथ त्याग्दा राप्रपा अध्यक्ष कमल थापालाइ पछूतो
सवाल नेपालसंवाददातासोमबार, २८ फागुन २०७३

ओलीपथ त्याग्दा राप्रपा अध्यक्ष कमल थापालाइ पछूतो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



