दमक/ पछिल्लो समयमा सामाजिक सञ्जालमा नेपाल बन्दको हल्ला चलेको छ । बिप्लव नेतृत्वको नेकपाले बन्द आयोजना गरेको भन्दै प्रचार भइरहेका बेला झापा जिल्लाको नेकपा नेतृत्वले बन्द नभएको अवगत गराएको छ ।
नेकपाका नेता मनिष मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्,हाम्रो पार्टीको तर्फबाट भोलि नेपाल बन्धको कार्यक्रम नभएको जानकारि सबैमा .
बिभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बन्द भन्ने बिषय आएपछि मिश्रले यस बिषयमा स्पष्ट पारेकाहुन् ।












