झापाको दमकमा सोमबार होलीमा युवापुस्ता तथा टिनएजको यस्तो भिड देखिएकी सबै आश्चर्य र चकित भए । दमकको मूख्य चौकदेखि लिएर बजार लगायतका मूख्य स्थानहरुमा टिनएज र युवापुस्ताको अप्रत्यारिलो भिड रहेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार नसोचेको युवायुवतीहरुको भिड पाईयो । सुरक्षाब्यवस्था कडा र त्यस्ता भिडहरुमा सुरक्षाकर्मीहरु ब्यापक परिचालन गरिएकाले कुनै पनि प्रकारका दूर्घटनाहरु भएनन् । दमकका सामाजिक ब्याक्तित्व चन्द्र खत्रीले दमकमा युवापुस्ताहरुको उपस्थिति र भिड कसैले पनि सोच्न नसकेको भिड रहेको बताए ।
https://www.youtube.com/watch?v=MSyx0G6wi1Yदमकमा छक्कै पर्ने गरी भिड कहाँबाट आयो ?
सवाल नेपालसंवाददातामंगलबार, २९ फागुन २०७३

दमकमा छक्कै पर्ने गरी भिड कहाँबाट आयो ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



