काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको छ ।

आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको हो ।

प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ ।

विस्तृत विवरण आउँन बाँकी छ ।