दमक/दमकमा एक किशोरमाथि दुइदिन अघि अन्धधुन्द टाउकोमा चक्कु प्रहार भएको छ ।
घटनामा आफ्नै साथीहरु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
दमक ३ का जेनिस राइ गम्भिर घाइते भएकाछन् ।
टाँउकोमा धेरै ठाँउमा चोट लागेको बताइन्छ ।
उनलाइ १० जनाभन्दा बढिको समुह आएर छुरा प्रहार गरेको जनाईएको छ ।
बाँया हात र दाहिने कानमा खुकुरीले हानेको चोट पनि रहेको प्रहरीको भनाइ रहेको छ ।











