दमक/ बिप्लवले नेतृत्व गरेको नेकपाले भोली शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने भन्दै गरेको बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
ओली नआउने निश्चित भएको भन्दै नेकपाले बन्द फिर्ता लिएको हो ।
जिल्ला सेक्रेटरी सुमन सिंहले प्रेस बिज्ञप्ति जारी गर्दै बन्द खुला भएको जनाएको छ ।











