दमक/झापाको दमकमा रतुवाखोलाको पुलमा भन्दा करिब ६० मीटर वर भेटिएको शंकाश्पद बस्तु तर्साउनका लागि कुकुरभित्र बालुवा हालेर राखेको पाईएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्ने क्रममा बालुवामात्र भएको पाइएको हो ।
दिउसो १२ बजे बीच सडकमा शंकाश्पद बस्तु देखिएपछि अवरुद्ध भएको सडक अहिले अढाइबजे खुलेको छ ।











