युवा संघ नेपालले तराइ मधेशको सिमा रक्षाका लागि मधेश रक्षा फोर्स बनाउने तयारी गरिरहेको खुलासा भएको छ । बारम्बार भारतले सिमा मिचेको र अपराधिक गतिबिधि भइरहेकाले यसलाइ रोकेर जनतालाइ ढुक्कसग बाँच्न पाउने अधिकार शुनिश्चित गर्नका लागि यस्तो फोर्स बनाउने तयारी भइरहेको हो । युवा संघका नेता पर्शुराम बस्नेतले फेसबकु पेजमा यस बिषयमा खुलासा गरेपछि अहिले यसले ठूलो चर्चा पाउन शुरु गरेको छ । उनले फेसबुकमा यस बिषयमा आफ्नो स्टा्टस लेखेकाछन् -तराइ मधेस को शिमा रक्षाको लागि युवा संघ नेपालले मधेस रक्षा फोर्स निर्माण गर्ने तयारी गरिरहेको छ ।। यहाहरुको शुझाब के छ ????
युवा संघ नेपालले तराइ मधेशको सिमा रक्षाका लागि मधेश रक्षा फोर्स बनाउने
सवाल नेपालसंवाददातासोमबार, ५ चैत २०७३

युवा संघ नेपालले तराइ मधेशको सिमा रक्षाका लागि मधेश रक्षा फोर्स बनाउने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



