चीनले फेरि भारतलाई कडा चेतावनी दिएको छ । भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलन गरेर दुई पक्षीय सम्बन्ध नबिगार्ने भए चिनको मुख्य चासो विरुद्ध नजान भारतलाई चेतावनी दिइन् ।
चीनले भारतलाई दियो कडा चेतावनी
सवाल नेपालसंवाददातामंगलबार, ६ चैत २०७३

चीनले भारतलाई दियो कडा चेतावनी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



