दमक/स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान र ससर्त अनुदान सबैभन्दा बढि मेचीनगरले पाएको छ ।

यो नगर नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृह नगर हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि समय अघि उनले प्रधानमन्त्री केपी ओलीलाइ मेयर जस्तो भएर धेरै रकम लगेको आरोप लगाएका थिए ।

उनले सार्वजनिक रुपमा नै खरो टिप्पणी गरेका थिए ।

तर दमक नगरमा मेचीनगरभन्दा कम अनुदान रकम परेको छ ।