दमक/लगायतको झापाको गर्मि बढेपछि जनजिबन नराम्रोसंग प्रभावित भएको छ ।

सडकमा हिडडुल गर्नेहरुको चहलपहल कमी भएको छ । मजदुरहरुलाइ काम गर्न निक्कै समस्या भएको देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिसो पेय पदार्थको भने अधिक माग बढेको बताईएको छ । बिद्यार्थीहरु समेत नराम्रोसंग प्रभावित भएकाछन् ।

दमकको अहिले १२ बजेको तापक्रम ३४ डिग्रि सेल्सियस रहेको छ ।