मौसमको पुर्वअनुमानबारे नयाँ बुलेटिन निस्केको छ । जल तथा मौसम बिज्ञान बिभाग बाढी पुर्वअनुमान महाशाखाले नयाँ ब्ुलेटिन निकालेको हो । यस्तो छ बुलेटिन
मिति २०७६-०२-३२ विहान ६ बजे
आज मेची, विरिङ, निन्दा, कन्काई, त्रियुगा लगायत पूर्वी भागको मध्यपहाडी तथा चुरे भागबाट बहने साना खहरे खोलाहरूको केही स्थानहरूमा क्षणिक मध्यम बर्षा हुने तथा बहाव एक्कासी बढ्ने संभावना समेत भएकाले उक्त स्थानमा बर्षा भईराख्दा सामान्य सतर्कता अपनाऔ











