दमक/जात्री पर्वको अवसरमा दमक नगरपालिकाले सोमबार दमक नगरपालिका क्षेत्रभित्र सार्वजनिजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाका निमित्त प्रमुख बोधराज न्यौपानेले एक सूचना जारी गर्दै असार २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएकाछनज् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धिमाल जाती दमक नगरपालिकाले पहिलो जातीको रुपमा घोषणा गरेको छ ।

वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् ।

नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ ।