असार १४, २०७६

आज राती देशको प्रदेश १ र ३ को पहाडी क्षेत्र खासगरी ते-हथुम, भोजपुर, संखुवासभा, सोलुखुम्वु, दोलखा र काठमाडौं आसपास का जिल्लाहरुमा वर्षा भइराख्दा स-साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाऔं।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठुला नदीनालाहरुमा आगामी ३ दिन ठुलो बाढी जोखिम हुने देखिंदैन।