आगामी ३ दिन प्रमूख र मझौला नदीमा बाढीको ठुलो जोखिम छैन,
आज,भोली र पर्सी प्रदेश ३,५,कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लाका केही स्थानमा मध्यमा/भारी बर्षा हुन सक्ने हुँदा ती क्षेत्रका स साना खोलाहरूमा आकस्मिक बहावको संभावना रहेकाले बर्षा भईराख्दा सामान्य सतर्क रहौ










