असार २३

मेचि, विरिङ, निन्दा लगायत झापा, मोरङ, सुनसरी, ईलामबाट बहने साना नदीहरू केहीमा बहाव सतर्कता तह सम्म पुग्न सक्ने, सुदुरपश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही स-साना नदीहरूमा समेत आकस्मिक वहाव हुने संभावना रहेकाले सामान्य सतर्कता अपनाऔ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड