दमक/ झापाको दमकमा सुन्दर र विकसित नगर भनिने गर्छ ।
तर सामान्य पानी पर्दा पनि दमक जलमग्न बन्छ ।
सडकहरु खोलामा परिणत हुने गरेकाछन् ।
बुधबार र विहिबार परेको पानीले पनि यस्तै बनायो । दमक बसपार्क त पोखरी जस्तै बन्यो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।