दमक/दमकमा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा पस्न लागेपछि स्थानीयहरु त्रसित भएकाछन्।

यहाँबाट खोलो पसेको अवस्थामा दमकका सयौ घरहरु डुवानमा पर्ने नेकपा दमक नगर सचिब शंकर बस्नेतले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्काल रोकथामको उपाय नभए यहाँ संकट आउने देखिएको उनको भनाइ छ ।

दमक १ र ७ लाइ यसले असर गर्नेछ ।