दमक / दमक उद्योग बाणिज्य संघले बर्षौदेखि दमकलाइ बन्द निषेधित बनाउने भन्दै जनाउदै आएको छ । हरेक साधरणसभाहरुमा केहि बर्ष यता यो मुद्धा पेचिलो पनि बन्दै गएको छ । केहि महिना अघि भएको दमक उद्योग बाणिज्य संघको चुनावी नारा पनि यहि नै थियो । अब भने साच्चिकै बन्दमुक्त नगर बनाउन लागिएको र औपचारिक घोषणाको तयारी गरिएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा बन्दमुक्त दमक उप समितिको संयोजक बिमल खतिवडाले बताए । कसरी दमक बन्दमुक्त हुदैछ सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलले गर्नु भएको कुराकानी ।
https://youtu.be/2zc2-56SetMअब झापाको दमक कहिल्यै बन्द नहुने(हेर्नुहोस भिडियो)
सवाल नेपालसंवाददातामंगलबार, २० चैत २०७३

अब झापाको दमक कहिल्यै बन्द नहुने(हेर्नुहोस भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
एमसीसीलाई फिर्ता पठाउनुपर्छ : दुर्गा पौडेल

यो पनि पढ्नुहोस् »
सर्वोच्च अदालतद्वारा फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

एमसीसीलाई फिर्ता पठाउनुपर्छ : दुर्गा पौडेल
आइतबार, ८ फागुन २०७८
सर्वोच्च अदालतद्वारा फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने
शुक्रबार, २८ माघ २०७८
कुकुर र बाँदरबीच ‘ग्याङ फाइट’, ८० छाउराको मृत्यु
आइतबार, ४ पुस २०७८
खानेपानी समस्या देखि चुनावि घोषणा सम्म : अध्यक्ष प्रेम सावद
आइतबार, १६ जेठ २०७८
सूर्य थापाको कटाक्ष : दाहल–नेपाल नेतृत्वमा नयाँ सरकार बन्नु गोरु व्याएर बिगौती खानु जस्तै
बिहीबार, १३ फागुन २०७७



