दमक/नेकपा झापाको इन्चार्जमा रविन कोइराला तोकिएकाछन् । संबिधानसभा सदस्य समेत भइसकेका कोइराला नेकपाको केन्द्रिय सदस्य रहेका थिए ।

झापा जिल्लामा झलकसिं दर्लामी सन्देश इन्चार्ज भएको भन्दै यस अघि समचारहरु आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्लामा सह इन्जार्ज भने तीन जना भएकाछन् ।

देवेन्द्र दाहाल, धर्मशिला चापागाइ र हरिबहादुर राजवंशी सह इन्चार्ज बनेकाछन् ।