श्राबण ६

हाल ईलाम, झापा,मोरङ, सुनसरी, चितवन,पर्सा लगायत आसपास जिल्लामा मध्यम देखि भारी बर्षा भईरहेको छ,उक्त जिल्ला भई बहने नदीहरू मेची, विरिङ,निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा,चितवन माडीको रिउखोला, लगायत अन्य साना नदीमा आकस्मिक बहाव आउन सक्छ, तटिय क्षेत्रमा रहौ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड