्दमक उद्योग बाणिज्य संघले आफ्नो इतिहासमा पहिलो पटक बार्षिक क्यालेन्डर प्रकाशन गरेको छ । शुक्रबार एक कार्यक्रमबीच क्यालेन्डरको बिमोचन गरिएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले क्यालेन्डरको बिमोचन गरेकाहुन् । नयाँ बर्षको शुभकामना सहित भएको बिमोचन कार्यक्रममा कार्यकारी अधिकृत दाहाल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु लगायतले बोलेका थिए । बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले आफूहरु ब्यवसायिहरुले नौलो महसुस गर्ने गरि र बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिएका थिए । कार्यक्रमका संयोजक बिमल खतिवडाले स्वागत गरेको कार्यक्रम सञ्चालन द्धितिय उपाध्यक्ष यूवराज घिमिरेले गरेका थिए ।
दमक बाणिज्य संघले निकाल्यो क्यालेण्डर
सवाल नेपालसंवाददाताशुक्रबार, २३ चैत २०७३

दमक बाणिज्य संघले निकाल्यो क्यालेण्डर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



