झापाको बिर्तामोडको मुख्य चोकमा रहेको सबैभन्दा ठुलो ब्यापारीक कम्लेक्स हनुमान सेन्ट्रलभित्रको पसलमा आगलागि भएको छ ।

अहिले त्यहाँ आगो नियण्त्रणको प्रयास भइरहेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भीड बढेपछि आगो निभाउन समस्या भएको र प्रहरीले भिड नियण्त्रण प्रयास गरिरहेको पनि जनाईएको छ ।

त्यहाँबाट निस्केको धुँवाको मुस्लोले आसपासको क्षेत्र नै प्रभावित भएको बताइन्छ । बिस्तृत विवरण भने आउन बाँकी छ ।