विर्तामोड । विर्तामोडको मुख्य मुक्ति चोकमा रहेको हनुमान सेन्ट्रलमा लागेको आगो नियण्त्रणमा आएको बताईएको छ। बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकलहरु त्यहाँ पुगेका थिए ।

सेन्ट्रलमा रहेको एक जुत्ता पसलबाट आगलागि भएको र घटनाको बिषयमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । आगो नियण्त्रणमा आएपनि उक्त स्थानमा भिड भने अधिक रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड