दमक/ झापाको दमकमा गत बर्ष २२ जनाले आफुसंग भएको हातहातियारको नविकरण गरेको पाईएको छ ।

इलाका प्रशासन कार्यालय दमकमा भएको रेकर्डमा यो देखिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिस्तोल, रिवाल्वर, राइफल, भरुवा बन्दुक लगायतका हातहतियार नविकरण गरेर राख्ने प्रचलन रहदै आएको छ ।

यो इजाजत बेगर राख्न पाइन्न ।

नविकरणका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्ने गरेको छ ।