दमक/झापाको दमकबाट दुइजना बिप्लव नेतृत्वका माओबादी नेता /कार्यकर्ताहरु पक्राउ परेकाछन् ।
उनिहरुको थप विवरण भने आइसकेको छैन ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले उनिहरुलाइ पक्राउ गरेको बताईएको छ ।
भुटानी शरणार्थी शिविर आसपासबाट उनिहरु पक्राउ परेको बताइन्छ ।










