प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातृभूमिमा आँच आउने गतिविधिहरु भएमा नेपाली सेना चुप लागेर नबस्ने बताएका छन् । मध्यपश्चिमको भूतपूर्व सैनिकहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले संकट समाधान गर्न सेना हरबखत तयारी अवस्थामै रहने बताए । मातृभूमिको रक्षा गर्न नेपाली सेना सदेव तयार छ उनले भने, ‘बदलिँदो परिस्थितिमा सेना सजग र सक्षम अवस्थामै छ ।’सेना देश र जनतालाइ आपत पर्दा सधै लड्न तयार रहेको बताउदै उनले घटना क्रममको सुक्ष्म अध्ययन गरिरहेको जनाए ।
सेनाले मुख खोल्यो-मातृभूमिको रक्षा गर्न सेना जस्तो सुकै जोखिम उठाउन र अवस्थासंग लडन तयार छ
सवाल नेपालसंवाददाताआइतबार, २५ चैत २०७३

सेनाले मुख खोल्यो-मातृभूमिको रक्षा गर्न सेना जस्तो सुकै जोखिम उठाउन र अवस्थासंग लडन तयार छ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



